निजामती सेवा दिवस, २०८२ का अवसरमा आयोजना हुने प्रभातफेरी कार्यक्रममा सहभागिता जनाउन हुन तथा मूल दिवस भाद्र २२ गते आईतवारका दिन विहान ७:०० बजे जि. प्र. का. सिरहाको अगाडी थाना चोकमा पोशाकमा अनिवार्य रुपमा उपस्थित हुन सूचित गरिन्छ ।
११ महिना अगाडी
२०८२-०५-२०
