निजामती सेवा दिवस, २०८२ को अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिरहाको समन्वयमा मिति २०८२/०५/२० गते विहान ८:०० बजेदेखि प्रादेशिक अस्पताल सिरहामा रक्तदान कार्यक्रम हुने भएकोले सम्पूर्णमा उपस्थितको लागि अनुरोध छ ।
११ महिना अगाडी
२०८२-०५-१९
