राहदानी वितरण सम्बन्धमा
२०७६-०१-०८
२०७६-०१-०८
यस कार्यालयबाट मिति २०७६।०१।०३ सम्म आवेदन दिने व्यक्तिहरू राहदानी वितरण भइ रहेको व्यहोरा जानकारी गराइन्छ।
वितरण हुने समय
आइतबार देखी बिहिबारसम्म: १:०० बजे
शुक्रबार : १२:०० बजे
