2076-03-24
2076-03-24
मिति २०७६।२।३१ गतेसम्म यस कार्यालयमा राहदानीको लागि आवेदन दिने सेवाग्राहीहरुको राहदानी यस कार्यालयमा प्राप्त भइसकेको हुँदा आफ्नाे नागरिकता र राजश्व भौचर सहित काेठा नं. १४ मा सम्पर्क राख्न हुन सबैमा जानकारी गराइन्छ ।
वितरण हुने समय
आइतबार देखी बिहिबारसम्म: १:०० बजे
शुक्रबार : १२:०० बजे