राहदानी सेवा सैचालन भएको सम्बन्धी सूचना ।
२०८१-०८-२४
२०८१-०८-२४
बिगत केही दिन देखि राहदानी विभागको सर्भरमा समस्या भइ अवरुद्ध रहेको राहदानी सम्बन्धी सम्पुर्ण सेवा मिति २०८१।०८।२४ गते देखि संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यसै सूचनाबाट सुचित गरिएको छ।
